सिरहामा नेकपा र जनता समाजवादी पार्टीका दुई समूहबीच झडप

सिरहा । सिरहाको भगवानपुरमा रूखको छहारीमा बस्ने विषयको विवाद बढ्दै गएपछि नेकपा र जनता समाजवादी पार्टीका दुई समूहबीच झडप भएको छ । भगवानपुर गाउँपालिका– २ लहरा गाउँमा शनिवार भएको सामान्य विवाद झडपमा परिणत हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । तिमध्ये नोबेल अस्पतालमा छ जना र … Continue reading सिरहामा नेकपा र जनता समाजवादी पार्टीका दुई समूहबीच झडप